काठमाडौं – प्रधानमन्त्री केपी शर्मा अोलीको स्वास्थ्यमा सोचेभन्दा राम्रो सुधार भएको पाइएको छ । प्रधानमन्त्री ओली अझै एकसाता अस्पताल नै बस्नुपर्ने भएको छ । मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा शुक्रबार आयोजित पत्रकार सम्मेलन प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्यासिंह शाहले स्वास्थ्यमा सोचे भन्दा चाँडोसुधार भएको जानकारी दिएकी छन् । ‘उहाँको घाउ निको हुन कम्तीमा १०…