पोखरा – पोखरामा नाली खन्ने क्रममा ढिस्कोले पुरिएर तीन जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर २० को मौजामा बाटोको नाली खन्ने क्रममा झरेको ढिस्कोले पुरिएका ५ मध्ये ३ जनाको शव निकालिएको छ । दुई जना अझै ढिस्कोभित्र रहेको प्रहरीले जनाएको छ । साविक मौजा गाउँविकास समितिको बिसौना भन्ने ठाउँमा सडक निर्माणका क्रममा…