पत्रकार महासङ्घको प्रदेश निर्वाचन वैशाख २२ मा

जनकपुर: नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिको जनकपुरमा सम्पन्न भएको छ । महासंघको तेस्रो पूर्ण बैठकले आगामी वैशाख २२ गते सबै प्रदेशमा महासंघको निर्वाचन गराउने निर्णय गरेको छ । बैठकले अठारबुँदे जनकपुरधाम घोषणापत्र जारी गर्दै सदस्यता शुद्धीकरणको अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने र पत्रकारको पेशागत सुरक्षा, सम्पादकीय स्वतन्त्रता र पत्रकार आचारसंहिताको पालना गराउने प्रतिबद्धता व्यक्त गरेको छ…