काठमाडौं- राष्ट्रियसभाका ५५ जना सदस्यले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको राष्ट्रियसभा कक्षमा आज साँझ आयोजित एक कार्यक्रममा ज्येष्ठ सदस्य तारादेवी भट्टले शपथ दिलाएकी हु्न्। केही सांसदले आ–आफ्नो मातृभाषामा शपथ लिएका छन् । शपथ कार्यक्रममा राष्ट्रियसभा सदस्य रमेशप्रसाद यादव भने उपस्थित थिएनन् । मुलुकका प्रत्येक प्रदेशबाट तीन महिला, एक…