जनकपुरधाम – जनकपुरमा श्रीमानले रुीमतीको हत्या गरेका गरेका छन् । ससुरालीले दाइजो स्वरुप दिएको मोटरसाइकल नामसारी नगरिदिएको भन्दै श्रीमतीको हत्या गरेका हुन् । जिल्लाको मिथिला– बिहारी नगरपालिका ४ मिथिलेश्वरमा २२ बर्षीया कुसुम मण्डलको उनकै श्रीमानले हत्या गरेका छन् । कुमुमका बुवा जिवछ मण्डलका अनुसार मोटरसाइकल नामसारी गराउन भन्दै प्रकाशले पटकपटक श्रीमतीलाई कुटपिट गर्ने गरेका थिए…