आनन्दकुटी विद्यापीठको भवन शिलान्यास, चाइना र नेपालको मैत्री सम्बन्धलाई निरन्तरता

काठमाडौं - चाइना फाउण्डेसन फर पोभर्टी एलिभेसन र सफा सुनौलो नेपालको साझेदारीमा शुक्रबार काठमाडौंमा आन्नद कुटी विद्यापीठ स्कूलको करुणा भवन शिलायान्यास गरिएको छ । पूर्व प्रधानमन्त्री झलनाथ खनाल र एलाई फाउण्डेसनका अध्यक्ष झौ बिंगेडले क्षतिग्रस्त विद्यालय आन्नद कुटी विद्यापीठ स्कूलको करुणा भवनको शिलायान्यास गरेका हुन् । २००८ देखी स्वयम्भूको काखमा शिक्षाको ज्योति फौलाउँदै आइरहेको छ…