जनकपुरधाम – छठ पर्व र नेपाल भ्रमण वर्ष २०२० प्रवर्द्धनका लागि आज (बिहीबार) बिहान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतको अगुवाइमा जनकपुरका मठमन्दिर र तालतलैयामा सरसफाइ अभियान सुरु भएको छ । छठ आज सुरु हुँदै छ । छठ पर्व र नेपाल भ्रमण वर्ष २०२० प्रवर्द्धनका क्रममा…