चीनले बनायो चार सिट भएको विद्युतीय विमान

एजेन्सी – चीनले चार सिट भएको विद्युतीय विमान बनाएको छ । सोमवार चीनले आफैं बनाएको चार सीट भएको आरएक्स४ई नामक विद्युतीय विमानको परीक्षण उडान गराएको हो । लियाओनिङ जनरल एभिएसन एकेडमीले बनाएको उक्त विमानलाई चीनको उत्तरपश्चिममा रहेको शेनयाङ शहरमा परीक्षण उडान गरिएको हो ।  उक्त विमानको तौल १२ किलो छ भने लम्बाइ ८.४ मिटर छ…