माओवादी पदाधिकारी बैठक बस्दै, स्थायी कमिटी बैठकका एजेण्डा लगायतमा छलफल हुने

काठमाण्डु– बुधबार नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्ने भएको छ । दिउँसो ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो । बैठकमा आगामी शनिबारदेखि सुरू हुने स्थायी कमिटी बैठकको एजेण्डाबारे छलफल गरिने अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । स्थायी कमिटीको बैठकको तयारीका लागि आज पदाधिकारी बैठक लागेको हो । माओवादी केन्द्रमा उपमहासचिव जनार्दन शर्माले…