काठमाण्डु - इजरायलले गाजा युद्ध अन्त्यका लागि ठोस कदम नचाले बेलायतले प्यालेस्टाइन राज्यलाई औपचारिक मान्यता दिने घोषणा गरेको छ । बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले युद्धविराममा सहमति, मानवीय सहायता आपूर्तिको प्रतिबद्धतालगायतका शर्तहरू अघि सार्दै यदि इजरायलले गाजा युद्ध अन्त्यका लागि ठोस कदम नचाले सेप्टेम्बरमा प्यालेस्टाइन राज्यलाई औपचारिक मान्यता दिने घोषणा बताएका छन् । प्रधानमन्त्रीले भने, ‘इजरायलले…