समाजवादी मोर्चालाई नयाँ ढंगबाट अगाडि बढाउने निष्कर्ष

काठमाण्डु – समाजवादी मोर्चाले अहिलेको वस्तुस्थितिमा देशलाई समाजवादी गणतान्त्रिक व्यवस्थामा लान आफूलाई नयाँ ढंगले प्रस्तुत गर्ने निष्कर्ष निकालेको छ । मंगलबार नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको बैठकपछि नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले अब मोर्चालाई सुदृढ गर्नुपर्ने अवस्थामा पुगेको बताए । उनले भने, ‘समाजवाद मोर्चालाई अब अहिलेको वस्तुस्थितिमा देशलाई समाजवादी व्यवस्थामा लाने, समाजवादी…