अछाम – अछामको रामारोशन गाउँपालिकामा कैलाश खोलाको बाढीले बगाएका १७ जनाको परिचय खुलेको छ ।मंगलबार राति आएको बाढीले रामारोशन गाउँपालिका वडा नम्बर–५ सैनिबजारबाट बगाएका १७ जनाको परिचय खुलेको हो । वेपत्ता भएका १७ मध्ये ६ जनाको शव भेटिएको र शविको पहिचान हुन नसकेको गाउँपालिका अध्यक्ष झंकरबहादुर साउँदले जानकारी दिए । बाढीले नदी किनारमा रहेका १६…