विमानभित्र यौन हमलाका दोषी भारतीय इन्जिनियर राममूर्तीलाई ९ वर्षको जेल सजाय

एजेन्सी - राममूर्ती भारतीय इन्जिनियरलाई अमेरिकाको अदालतले ९ वर्षको जेल सजायँ सुनाएको छ । ती इन्जिनियरले आफू नजिकै बसेकी महिलामाथि यौनहिंसा गरेका थिए । ३४ वर्षीय प्रभु राममूर्ती आफ्नी श्रीमती र पीडितको बीचमा बसेका थिए । पीडितका अनुसार घटनाका बेला उनी सुतिरहेकी थिइन् । महिलाका अनुसार जब उनी निन्द्राबाट ब्यूझिइन् तब उनको शर्ट र पाइन्टको…