कोहलपुरका डिएसपी शाहीमाथि छानबिन गर्न दुई समिति गठन

काठमाडौं – तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्कालाई धम्की दिएर विवादमा तानिएका इलाका प्रहरी कार्यालय, कोहलपुरका इञ्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीमाथि छानबिन गर्न समिति गठन भएको छ । प्रदेश ५ प्रहरी कार्यालय र प्रहरी हेडक्वाटरले शाहीमाथि छानबिन गर्न दुई अलग–अलग समिति गठन गरेका पाँच नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुरेशविक्रम शाहले…