‘भ्रमण वर्ष २०२०’ लाई प्रवद्र्धन गर्न सातै प्रदेशमा टीभीएसले ‘सप्तरंग २’ कार्यक्रम सञ्चालन गर्दै

काठमाडौं – भ्रमण वर्ष २०२० लाई प्रवर्दन गर्न टीभीएस मोटर्सको सक्रियतामा सातै प्रदेशमा ‘सप्तरंग २’ सांगीतिक कार्यक्रम हुने भएको छ । आयोजक गृष्मा ब्रोडकाष्टिङले सोमबार एक पत्रकार सम्मेलन आयोजना गर्दै टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिको सक्रियतामा सातै प्रदेशमा टीभीएस अपाचे ‘सप्तरङ्ग सिरिज’ हुन लागेको जानकारी दिएको हो । कार्यक्रममा विभिन्न गीतसंगीतका…