विद्युत उत्पादनकाे तुलनामा माग बढेन, खपत बढाउने उपाय खोज्दै प्राधिकरण

रमेश लम्साल प्राधिकरणले विद्युत् नपुगेका क्षेत्रमा विद्युत् पुर्‍याउने र विद्युतीय सवारी साधनको प्रवर्द्धन तथा खाना पकाउने एलपी ग्यासको विस्थापन गर्दै ‘इन्डक्शन चुल्हो’को प्रयोगलाई प्रोत्साहित गर्ने योजना लिएको छ। काठमाडौं। उपभोक्ताको मागअनुसार विद्युत् उपलब्ध गराउन सरकार सफल भएको छ। पछिल्ला तीन वर्षमा नेपाल विद्युत् प्राधिकरणले उपभोक्तालाई केन्द्रमा राखेर विद्युत् व्यवस्थापन गरेपछि विद्युत् माग र आपूर्तिको सन्तुलन…