प्राधिकरणबाट न्यानो कपडा र घर मर्मत गर्न रकम वितरण

भद्रपुर–  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट यस वर्ष बाढीबाट पूर्णरुपमा घर क्षति भएका प्रतिपरिवारका लागि न्यानो कपडा खरिद गर्न रु १० हजार र घर मर्मत गर्न रु १५ हजार रकम प्राप्त भएको छ ।   झापाका निमित्त प्रजिअ कृष्णराज पौडेलको अध्यक्षतामा आज बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सो रकम झापामा ८११ परिवारले प्राप्त गर्ने जनाउदै गृह…