प्रदेश राजधानीबारे महरा वक्तव्यको यस्तो छ भित्रि रहस्य

समाचार टिप्पणी काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवाको सरकार निर्माणमा महत्वपूर्ण भुमिका खेल्ने माओवादी नेता कृष्णबहादुर महरा यतिवेला फेरी बिवादमा आएका छन् । लामो समयको खिचातानी र विपक्षी दलहरुको दबावपछि देउवा नेतृत्वको सरकारले बुधवार प्रदेशको अस्थायी राजधानी तोक्ने र प्रदेश प्रमुखहरुको नियुक्ती गर्ने निर्णय गर्यो । सरकारको निर्णयप्रती केही असन्तुष्टी र आक्रोस देखिएपनि लामो समयदेखी रोकिएको …