सिरहा–पूर्व मन्त्री एंवम् राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले तराईको देखिएको शितलहरमा न्यानो अभियान सूरु गरेका छन् । सिरहा निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनीधि सभामा विजयी भएका यादवले तराईमा बढेको शितलहर तथा अत्यधिक चिसोलाई मध्यनजर गर्दै उक्त क्षेत्रका दलित, अति गरिब र विपन्न परिवारलाई न्यानो स्वरुप कम्बल वितरण अभियान सुरु गरेका हुन् ।…