प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीबीच चर्काचर्की

काठमाडौं – प्रदेशका अस्थायी राजधानी तोक्ने विषयमा निर्णय गर्न बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र केही मन्त्रीबीच चर्काचर्की भएको छ ।   प्रधामनन्त्री निवास बालुवाटारमा बसेको बैठकमा उपप्रधान तथा उर्जामन्त्री कमल थापा र बाणिज्यमन्त्री सुनीलबहादुर थापाको अडानका कारण प्रधानमन्त्रीले पेस गरेको प्रदेशको अस्थायी राजधानी तोक्नेसम्बन्धी प्रस्तावमा निर्णय हुन सकेन । प्रधानमन्त्रीले मन्त्रिपरिषदमा…