किशोरी बलात्कारको अभियोग लागेका मेयर ११ महिनापछि पक्राउ

काठमाण्डु– जबरजस्ती करणीको गम्भीर आरोप लागेका सिन्धुलीको दुधौली नगरपालिकाका प्रमुख दिनेश अधिकारी दनुवार पक्राउ परेपछि लामो समयदेखि अन्यायको बोझ बोकेर बसिरहेकी १७ वर्षीया पीडित बालिकामा न्याय पाउने आशा पलाएको छ । सिन्धुलीको दुधौली नगरपालिका का नगरप्रमुख अधिकारीलाई मंगलबार जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा उपस्थित भएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। गत वैशाख महिनामा ती किशोरीले अधिकारी…