धर्मविहीन राजनीतिले निर्मला पन्त हत्याकाण्डमा न्याय असफल बनायो : खुश्बु ओली

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चुनावी देश दौडाहामा हिँडेकी खुश्बु ओलीले धर्मविहीन राजनीतिक नेतृत्वले निर्मला पन्त हत्याकाण्डमा न्याय असफल बनाएको आरोप लगाएकी छन् । मंगलबार कञ्चनपुर पुगेकी उनले राप्रपाको चुनावी कार्यक्रममा बोल्दै निर्मला पन्तको हत्याकाण्ड अझै रहश्यमय रहनु अन्यायको हद र राज्यको तर्फबाट गम्भीर त्रुटि भएको बताइन् । निर्मला पन्तको निर्मम हत्या भएको आजसम्म…