शव भेटिएको पन्ध्र महिनापछि पाँचजना पक्राउ

नुवाकोट - एक व्यक्तिको मृत्यु भएको पन्ध्र महिनापछि घटना ‘रहस्यमय’ देखिएको भन्दै नुवाकोट प्रहरीले पाँच जनालाई पक्राउ गरी कारवाहीका लागि अनुसन्धान सुरु गरेको छ ।      पक्राउ परेकाविरुद्ध प्रहरीले आज नुवाकोट जिल्ला अदालतमा कर्तव्य ज्यानविरुद्ध मुद्दा दर्ता गरी सात दिनको म्याद लिएर अनुसन्धान सुरु गरेको छ । गत असोज १४ गते धादिङको बैरेनीस्थित त्रिशूली नदी…