गुणस्तर चिह्न नलिएका ग्यास उद्योग बन्द गर्ने चेतावनी

काठमाडौं– नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर (एनएस) चिह्न नलिएर सञ्चालित भएका ग्यास उद्योग बन्द गर्न पत्राचार गरेको छ।   विभागले नेपाल आयल निगमलाई यस्तो पत्राचार गरेको हो।     विभागले निगमलाई पत्राचार गरी नेपाल गुणस्तर प्रमाण चिह्न ऐन, २०३७ अनुसार गत वर्षको कात्तिकमा तीन महिनाभित्र नेपाल गुणस्तर चिह्न लिएर सञ्चालन गर्न सूचना प्रकाशित…