काठमाडौं– उत्तर कोरियाले परीक्षण गरेको शक्तिशाली मिसाइल आफ्नै सहरमा बजारिन पुगेको छ। परीक्षणका क्रममा त्रुटि हुँदा एउटा मिसाइल उत्तर कोरियाली शहरमै खसेको बीबीसीले समाचारमा उल्लेख गरेको छ। दि डिप्लोम्याटुको वेब पोर्टलका सम्पादक अंकित पाण्डा र ुजेम्स मार्टिन सेन्टर फर नन प्रोलिफेरेसन स्टडीजुका अनुसन्धानकर्ता डेभ सिजमर्लरले उक्त विश्लेषण लेखेका हुन्।…