पार्टी एकतालाई टुंगो लगाएर मात्रै ओली थाइल्याण्ड जाने, कार्यदल बनाएर गृहकार्य गर्ने समझदारी

काठमाडौं - एमाले र माओवादी केन्द्रले पार्टी एकतालाई मूर्त रूप दिन दुई छुट्टाछुट्टै कार्यदल बनाएर ठोस गृहकार्य गर्ने भएका छन् । वाम गठबन्धनका प्रमुख नेता केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच कार्यदलको गृहकार्यपछि एकतालाई अन्तिम रूप दिने आइतबार समझदारी भएको हो ।         ओलीनिवास बालकोटमा दुई नेताबीच एक सातापछि डेढ घन्टा छलफल…