राजधानीमा विप्लव नेतृत्व (नेकपा)को शक्ति प्रदर्शन

काठमाडौं - नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजन गरेको विशाल जनसभाको औपचारिक सुरुआत भएको छ । पार्टी पुनर्गठन दिवसको अवसर पारेर नेकपाले जनसभा आयोजना गरेको हो । भृकुटीमण्डममा हुने कार्यक्रममा पार्टीका महासचिव विप्लव भने सहभागी हुने छैनन् । नेकपामा अनुसार, विभिन्न राजनीतिक दलका नेताहरुलाई पनि जनसभामा निमन्त्रणा गरिएको छ । उक्त सभाका…