९ जना सहसचिवको सरुवा, को कहाँ पुगे ?

काठमाडौं – सरकारले विभिन्न समूहका ९ जना सहसचिवको सरुवा गरेको छ । केही दिनअघि बसेको मन्त्रिपरिषद बैठकले काज सरुवाको निर्णय गर्दै ती सहसचिवको सरुवा गरेको हो । संघीय सरकारले प्रदेश नं २ बाट ३ जना सहसचिवलाई काठमाडौं ल्याएको छ । उनीहरुको संवैधानिक आयोग तथा मन्त्रालयहरुमा सरुवा भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ…