काठमाडौं – विद्यार्थीबाट लिइएको बढी शुल्क फिर्ता गर्न विद्यार्थी तथा अभिभावकले चितवन मेडिकल कलेजलाई २४ घन्टे अल्टिमेटम दिएका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै विद्यार्थी र अभिभावकहरुले सीएमसीलाई २४ घण्टे अल्टिमेटम दिएका हुन् । उनीहरुले सोमबार बिहान ११ बजेसम्म विद्यार्थीहरुलाई भर्पाइ दिने काम नभएमा चितवन मेडिकल कलेज अस्पतालको गेटमा विद्यार्थी, अभिभावक र नागरिक सम्मिलित…