यौन दूव्र्यवहारबारे सभामुखको विज्ञप्ति : आरोप लगाउने महिला कठपुतली

काठमाडौं– प्रतिनिधी सभाका सभामुख कृष्णबहादुर महराले आफुमाथी लागेको आरोप झुठो भएको बताएका छन् । जाजरकोट घर भएकी एक महिलाले सभामुख महराले आफुलाई बलात्कार गरेको आरोप लगाएपछि महराको यस्तो भनाई आएको हो । उनि संसद सचिवालयमै कार्यरत थिईन् ।   ती कर्मचारीले तीनकुनेस्थीत डेरामा आएका सभामुखबाट आफूमाथि दुव्र्यवहार भएको आरोप लगाएकी छन् । समाभुख महराले महिलाको…