रामेछाप - गृहमन्त्री राम बहादुर थापा बादल चढेको हेलिकोप्टर रामेछापमा आकास्मिक अवतरण गराइएको छ । थापा सवार नेपाली सेनाको एमआई – ५६ हेलिकप्टर रामेछाप विमानस्थलमा अकास्मात अवतरण गराइको हो । प्रदेश २ को सुरक्षा गोष्ठीमा कार्यक्रममा भाग लिन जनकपुर तर्फ जान लागेको हेलिकप्टर मौसम प्रतिकूलताका कारण रामेछाप विमानस्थलमा अवतरण भएको छ । सिन्धुली तर्फको रुट…