एजेन्सी – अमेरिकाको क्यालिफोर्नियाको समुद्री तटमा एक डुंगामा आगो लाग्दा २५ जनाको मृत्यु भएको छ भने ९ जना वेपत्ता भएका छन् । चालक दलका ५ सदस्यहरुले भने ज्यान जोगाउन सफल भएको बीबीसीले जनाएको छ । आगलागी भएको सो ‘डाइभिङ बोट’ व्यवासायिक प्रयोजनका लागि प्रयोग हुँदै आएको थियो । आगलागीको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।…