काठमाडौं – टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दामा पाटन उच्च अदालत हेटौँडा इजलासले जिल्ला अदालतबाट कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको छ । उच्च अदालत पाटनको हेटौँडा इजलासले चितवन जिल्ला अदालतमा रहेका मुद्दा र आदेशसम्बन्धी सक्कल विवरण झिकाउन मंगलबार आदेश दिएको होे । प्रतिवादीहरु टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने तथा पत्रकार…