मताधिकारको प्रयोग गर्न राष्ट्रपति र प्रधानमन्त्रीको आह्वान

काठमाडौं– राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार हुने प्रदेश र प्रतिनिधिसभा सदस्य चुनावमा मतदान गरी आफ्नो मताधिकारको प्रयोग गर्न सम्पूर्ण मतदातामा आह्वान गरेका छन्।     राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाले बुधबार छुट्टाछुट्टै विज्ञप्ति जारी गरी लामो संघर्षबाट निर्मित नेपालको संविधान जारी भएपछि पहिलो पटक हुन लागेको प्रतिनिधि र प्रदेशसभा चुनावमा मतदान गर्न…