पर्यटनमन्त्री भट्टराईको योजनामा काभ्रे विमानस्थल निर्माणको ‘च्याप्टर क्लोज’

काठमाडौं – काभ्रेमा निर्माण गरिने भनिएको आन्तरिक विमानस्थल अब नबन्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नयाँ विमानस्थल निर्माण गर्नुको साटो काठमाडौं नजिकै रहेको रामेछाप विमानस्थल स्तरोन्नति गर्ने बताएका छन् । सरकारले चालु आर्थिक वर्ष २०७६–७७ को बजेटमार्फत काठमाडौं उपत्यकानजिकै वैकल्पिक विमानस्थल बनाउने योजना सार्वजनिक गरेको थियो । मन्त्री भट्टराईले…