सिरहा – नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । सिरहाको गोलबजार नगरपालिका १२ का २१ वर्षीय युवको उपचारका क्रममा मृत्यु भएको हो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका उनको बिहीबार राती मृत्यु भएको हो । मिर्गौलाको समस्या रहेका मृतक युवकलाई केही दिन अगाडि कोरोना संक्रमण पुष्टि भएको सिरहाका…