सिंगापुरमा ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाद्धारा प्रधानमन्त्रीको उपचार सुरु

काठमाडौं – सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट उपचार सुरु गरिएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आएसँगै ‘प्लाज्मा फेरेसिस’ प्रक्रिया गत शुक्रबारबाट नेशनल युनिभर्सिटी हस्पिटल सिंगापुरमा उपचार शुरु गरिएको उनका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए । ‘प्लाज्मा फेरेसिस’ उपचार प्रक्रिया अरु केही पटक गरिने प्रधानमन्त्रीका निजी चिकित्सक प्रा.डा. दिव्यासिंह…