गृहले भन्योः १४ जिल्लामा लकडाउन

काठमाण्डु – गृहमन्त्रालयले कोरोना भाइरसको संक्रमण रोक्न १४ वटा जिल्लामा लकडाउन गरिएको जनाएको छ । १४ वटा जिल्लामा आशिंक वा पूर्ण लकडाउन गरिएको गृहले जनाएको छ । सप्तरी, बाँके, पर्सा, बारा, सर्लाही र स्याङ्जामा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ । पर्सा, बारा र सर्लाहीमा अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा रहनेछ भने सप्तरीमा साउन २६ गतेसम्म,…