जम्मू-कश्मीर मामिला :श्रीनगरमा सुरक्षाकर्मी र प्रदर्शनकारीबिच झडप

कठमाडौं - भारत प्रशासित जम्मू-कश्मीर राज्यलाई दिइएको विशेष संवैधानिक मान्यता भारत सरकारले अन्त्य गरिदिएपछि कश्मीरमा लगातार झडप हुंदै आएको छ ।  जम्मू–कश्मीरको श्रीनगरमा सुरक्षाकर्मी र प्रदर्शनकारीबिच झडप भएको हो । सोउरा नजिकै शुक्रबारको विशेष नमाजपछि सयौँ मानिसले प्रदर्शन गरेका थिए । त्यसक्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबिच झडप भएको थियो । प्रदर्शनकारीले सुरक्षाकर्मीलाई लक्षित गरेर ढुंगा प्रहार…