गोली काण्डमा पक्राउ परेका गाउँपालिका अध्यक्ष २५ हजार धरौटीमा रिहा

सर्लाही – जिल्लाको धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साह २५ हजार धरौटीमा रिहा भएका छन् । जुलुसमाथि गोली प्रहार गरेको आरोपमा पक्राउ परेका अध्यक्ष साहलाई जिल्ला अदालत सर्लाहीले २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो । सो घटनामा पक्राउ परेका मुकेशकुमार साह यसअघि नै एक लाख र छोटेलाल सहनी २५ हजार धरौटीमा रिहा भइसकेका तथा…