काठमाडौं – पत्रकार शालिकराम पुडाशैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछानेकी पत्नि निकिता पौडेलले दिएको जाहेरी प्रहरीले अस्वीकार गरेको छ । उनले पत्रकार पुुडाशैनी आत्महत्या प्रकरणमा प्रहरीले छानविन गरिरहेको बेला आत्महत्यासम्बन्धी भिडियो विर्ते गरि सार्वजनिक गरेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक…