सञ्चार मन्त्रालयका सचिव सुवेदीले सम्हाले कार्यभार

काठमाडौं – सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीले कार्यभार सम्हालेका छन् । प्रदेश २ का प्रमुख सचिवबाट सरुवा भएका सचिव सुवेदीले बुधबार सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पुगेर कार्यभार सम्हालेका हुन् । त्यस अवसरमा उनले सबै कर्मचारीहरुसँग आवश्यक छलफल गरेरै मन्त्रालयको कार्य सम्पादन गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले सञ्चार मन्त्रालय आफ्ना…