काठमाण्डु – धुमधाम तयारीमा लागेका विशेष महाधिवेशन पक्षधरलाई नेपाली कांग्रेसको संस्थापन पक्षले प्रस्ताव फिर्ता लिन अपिल गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशन पक्षधरलाई प्रस्ताव फिर्ता लिन अपिल गरेको हो । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले बुधबार अपिल जारी गर्दै पुस २७ र २८ गते…