यस्तो छ महिला टी-२० विश्वकप ग्लोबल छनोटको खेल तालिका

काठमाण्डु - माघ ४ गतेदेखि घरेलु मैदानमा हुने आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सार्वजनिक गरेको तालिका अनुसार समूह चरणमा नेपालका चार वटै खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा हुने भएको छ । यसअघि समूह चरणमा नेपालका दुई वटा खेल माथिल्लो मूलपानी क्रिकेट मैदानमा हुने…