जरहसिंहपौवाको बस दुर्घटनामा घाइतेमध्ये ४ जनाको मृत्यु

काठमाण्डु – काठमाण्डुको शंखपरापुर नगरपालिका–४ जरहसिंहपौवामा भएको बस दुर्घटनामा घाइतेमध्ये ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा २८ जना घाइते भएकोमा ४ जनाको मृत्यु भएको बौद्ध वृत्तका डीएसपी सन्तोष रोकाले जानकारी दिए । पिकनिकमा गएका ४० यात्रुहरू सवार रहेको बस जहरसिंहपौवाको जंगलमा दुर्घटनामा परेको छ । बानेश्वरस्थित नेचर हब कम्पनीका कर्मचारीहरू पिकनिकबाट फर्किंदै गर्दा दुर्घटनामा…