यसपटक पनि अन्तरजिल्ला मतदानको व्यवस्था गर्न सकिएन : निर्वाचन आयोग

काठमाण्डु- निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मतदाता शिक्षा प्रयोजनका लागि प्रत्यक्ष र समानुपातिकतर्फको १० लाख नमूना मतपत्र छपाइ सम्पन्न गरेकाे छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजनागरी प्रवक्ता नारायणप्रसाद भट्टराईले हालसम्म २६ जिल्लाको मतदाता नामावली छपाइ सम्पन्न भएको र आजैदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु भएको जानकारी दिए । समानुपातिकतर्फको मतपत्रमा बन्दसूची पेश…