पूर्वमन्त्री होमनाथ दाहालको निधन

काठमाण्डु - पूर्वमन्त्री होमनाथ दाहालको निधन भएको छ । ८४ वर्षीय दाहाल केही समयता केही अस्वस्थ थिए । वरिष्ठ पत्रकार तथा लोकतन्त्र र प्रेस स्वतन्त्रताका लागि निरन्तर संघर्षरत व्यक्तित्व दाहालको उपचारका लागि मैतीदेवीस्थित निवासबाट वीर अस्पताल लैजाने क्रममा शुक्रबार साँझ निधन भएको हो । उनको शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म निजी निवास मैतीदेवीमा श्रद्धाञ्जली…