पश्चिमी वायुको प्रभाव कायमै, काठमाण्डुको तापक्रम ३ डिग्री सेल्सियसमा झर्‍यो

काठमाण्डु – देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई–मधेशमा केही ठाउँमा हुस्सु-कुहिरो लागेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ । आइतबार राति पनि तराईका केही ठाउँमा हुस्सु कायमै रहनेछ…