नयाँ पार्टीमा पनि पुरानै समस्या

काठमाण्डु - सहमति, सहकार्य र एकताको नाममा पुराना राजनीतिक दलहरूबीच हुने बन्द कोठाका बैठकहरूले आम जनतामा आशा जगाउन छाडेका छन् । यस्ता बैठकबाट नेताहरू सहमति भएको दाबी गर्दै बाहिर त निस्कन्छन् तर उनीहरूले गरेका कथित सम्झौताको मसी प्रायः केही दिनमै सुक्न थाल्छ । बन्द कोठाका बैठकहरू पारदर्शी नहुँदा त्यहाँ वास्तवमा के छलफल भयो, कसरी सहमति…