काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचार गरेर स्वदेश फर्किएका छन् । १५ दिन लामो सिंगापुर बसाइ पूरा गरेर शुक्रबार थाइ एयरवेजबाट उनी काठमाडौं उत्रिएका हुन्। उनलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा सभामुख कृष्णबहादुर महरा, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल लगायतले स्वागत गरेका थिए । १० दिन सिंगापुरमा उपचार गरेर नेपाल आएका ओली १० दिन नेपालमा…